Virat Kohli(Captain) of India and Joe Root (captain) of England posing with Test series Trophy during day one of the first test match between India and England held at the Chidambaram Stadium stadium in Chennai, Tamil Nadu, India on the 5th February 2021
Photo by Saikat Das/ Sportzpics for BCCI

हुलाकी न्यूज,काठमाडौँ : भारत र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल भारतको अहमदाबादमा दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ ।

भारत भ्रमणमा रहेको इंग्ल्याण्डले रात दिन हुने ‘डे नाइट टेस्ट खेल्न लागेको हो । यसअघि भएका दुई टेस्ट दिनमा मात्रै भएका थिए । चार खेलको सिरिजमा दुवै टिमले एक-एक खेल जितेका छन् ।

आजदेखि सुरु हुने तेस्रो टेस्टलाई सिरिज जित्ने टेस्ट मानिएको छ । घरेलु मैदानमा बलियो मानिने भारतलाई रोक्न इंग्ल्याण्डलाई चुनौति छ । पहिलो टेस्ट इंग्ल्याण्डले जित्दा दोस्रो टेस्टमा भारतले जित हात पारेको थियो ।

चार खेलको टेस्टपछि भारत भ्रमणमा रहेको इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी र तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पनि खेल्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.