हुलाकी न्यूज,काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञानमा भर्ना भएका छन् ।

उनी मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाए ।

भट्टराईको दिनभर अस्पताल आवश्यक परीक्षणहरु गरिनेछ ।

केही दिनअघि पत्नी हिसिला यमीसहित भट्टराई नयाँ दिल्ली पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.