हुलाकी न्यूज,काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलकाो नेताबाट हटाउने निर्णय गरेको थियो । संसद त्यसपछि पनि गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको भन्दै नेता नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.