हुलाकी न्यूज,जनकपुरधाम :  संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमाधामको रेल्वे स्टेशनमा विशाल सभाको आयोजना गरेको छ।

 

धनुषा र महोत्तरीका गाउ गाउबाट नेता कार्यकर्ताहरु सभामा सहभागी रहेको छन । सभामा सहभागी हुन आएका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरे ।

सभाको सम्बोधन जसपा बरिष्ट नेता राजेन्द्र महतो, रेणु यादव, शरतसिंह भण्डारी लगायतले गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.