हुलाकी न्यूज, काठमाडौँ : लोकसेवा आयोगले कात्तिक १६ देखि लिने भनिएका सबै परीक्षा स्थगित गरेका छन्।
कोरोना भाइरस महामारीका कारण लोकसेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले जानकारी दिएका हुन।
आयोगले सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूणर् लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निणर्यबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख गरेको छ।