हुलाकी न्युजः जनकपुरधाममा पनि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सुरु गरिएको छ । पहिलो दिन काठमाडौंबाट जनकपुरधामको दुई वटा उडान भएका छन् ।
सामाजिक दुरी कायम गरी पूणर् स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सुरु भएको जनकपुरधाम विमानस्थलका प्रबन्धक किरण गौतम जनकारी दिनुभएको छ ।
उहाँ अहिले भाडामा बढोत्तरी नगरी दिनमा २ ओटा विमान सञ्चालन भएको र यो संख्या बढ्दै जाने समेत बताउनुभयो ।
आज बुद्ध आ यति एयरलाइन्सक एक-एक टा उडान भेल अछि । उडान सुरु भेलाबाद यात्रुसभ खुशी भेल अछि ।