काठमाडौं, २ जेठ । शुक्रबार विहान नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा १ जनामा र बाँकेमा ८ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमितमा मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुरका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.