काठमाडौं, २४ वैशाख । सरकारले लकडाउन लम्ब्याएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन लम्ब्याएको हो ।

सरकारले यसअघि थपेको बढाएको वैशाख २५ गतेसम्मको म्याद बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.