एनआरएमए-जेद्दा/सनैया-२
एनआरएमए-जेद्दा/सनैया-२

हुलाकी न्यूज,जेद्दा-साऊदी अरेबिया: विश्वभरी छरिएर रहेका मधेशीहरु छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए),साऊदी अरेबिया को जेद्दा स्थित सनैया क्षेत्र मा २ वटा इकाई कमिटी गठन गरी क्षेत्रीय संगठन बिस्तार गरिएको छ।

एनआरएमए जेद्दा-साऊदी का क्षेत्रीय संयोजक ई. त्रिभुवन सिंह को सक्रियतामा सनैया-१ मा २० सदस्यीय र सनैया-२ मा २९ सदस्यीय इकाई कमिटी गठन गरिएको हो।

२६ अप्रिल मा बसेको मधेशी भेला बाट एनआरएमए-जेद्दा/सनैया-१ इकाई कमिटी को संयोजकमा शत्रुधन साह, सह-संयोजक मा मुनीर राइन सहित सदस्य हरुमा – दीपेंद्र कुमार मंडल, गरीब लाल मुखिया, धर्मेंद्र मंडल, राजेश महरा, जुगेशर साह, दिलीप मंडल, रबिन्द्र यादव, नागेन्द्र यादव, रंजन मंडल, राजेश साह, नजरूदिन खान, रामलाल बरही, भूषण कुमार राय, नरेश मंडल, उमेश मंडल, बिनोद मंडल, नंदन खंग र मनोज साह चयन भएका छन।

त्यसैगरी, ३ मे मा बसेको मधेशी भेला बाट एनआरएमए-जेद्दा/सनैया-२ इकाई कमिटी को संयोजकमा नागेन्द्र कामत, सह-संयोजकमा प्रेम कुमार साह सहित सदस्यहरु – राम बोध यादव, चन्द्रदीप, संजीव यादव, नरेश साह, रामधीरन मुखिया, मोहम्मद कलाम, मोहम्मद हीरा, अब्दुल घानी, श्रवण मंडल, सुनील कुमार यादव, चंद्रदेव कापर, दिनेश महरा, चन्द्र महतो, बासुदेव सदा, चुनर देव, बिनय कुमार साह, कारिन सदा, सुरेंद्र महतो, बीरा हुसैन, जाफी रहमान, फ़िदा हसन, रामाशीष सदाय, शम्भू यादव, देवलाल यादव, मोहम्मद नासिर र मोहम्मद नजरुद्दीन चयन भएका हुन।

एनआरएमएले विभिन्न देशहरूमा संस्कृति कार्यक्रम तथा चाड-पर्वको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

एनआरएमए-जेद्दा/सनैया-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.