
हुलाकी न्यूज, पेन्सलभानिया : अमेरिकामा रहेका मधेशीहरुको विभिन्न संघ–संस्थाले छठ पर्व मनाएको छ।
पेन्सलभानियामा एशोसिएशन अफ तराइन इन अमेरिका (एन्टा)को जिएनवाइसी च्यापटरले पनि छठ पर्व मनाएको छ।
उक्त अवसरमा एक सयभन्दा बढीको सहभागिता थियो।
मधेशीहरुले विशेष गरी मनाउने छठ पर्व अहिले विभिन्न देशमा रहेका मधेशीहरुले विशेष पर्वको रुपमा मनाउने गरेका छन्।



