हुलाकी न्युज, सिरहा । सिरहाली सेवा समाज नेपालले अाफना कार्य समितिका पदाधिकारी सदस्यहरूलाइ क्षमता अभिबृिधि गर्नकाे लागि एक दिने कर सम्बन्धी तालिम संचालन गरेकाे छ ।
सिरहाली सेवा समाज नेपालका पदाधिकारी सदस्यहरूलाई आइतबार काठमाडौंको फ्रेस बेकरी क्याफेमा आयोजित इन्कम टेक्स, घर टेक्स, टिडिएस लगायत श्राेत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धमा धर्मेन्द्र झा द्ववारा एक दिने तालिम सम्पन्न भएकाे छ ।
संस्थाका सदस्यहरूकाे क्षमता अभिबृधि गर्नका लागी अागामी दिनमा अझ प्रभावकारी तालिमहरू संचालनमा ल्याउने सिसेस नेपालका सचिब किरण पासवानले बताएका छन ।



