हुलाकी न्युज, सिरहा। सिरहाको लहान नगरपालिका ९ मा आईतबार आगलागी हुँदा अन्दाजी १ लाख ७५ हजार बराबरको क्षति भएको छ।

राती साढे १० बजे तिर बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सोही नगरपालिकामा बस्ने बिनोद चौधरीको फुसको छानो भएको घरमा आगलागी हुदा घरमा भएको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ। आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.