
हुलाकी न्यूज, बाँके (पातो) : मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा मानव सागर र्ओलेको छ।
मधेशका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा मधेशीहरु यादवको श्रद्धाञ्जली सभामा पुगेका छन्।
श्रद्धाञ्जली सभामा सहभागी हुन गएका केहीलाई प्रहरीले पक्राउ गरे पनि उल्लेखीय संख्यामा सहभागिता रहेको छ।
पाँच महिनाअघि प्रहरी हिरासतमा यादवको मृत्यु भएको थियो।
स्वतन्त्र मधेश गठबन्धनका नेता यादवलाई बर्दियाबाट प्रहरीले पक्राउ गरेको थियो।
राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श्रद्धाञ्जली दिन गएकाहरु पक्राउ
भिडियाे
फाेटाे





[…] […]