
हुलाकी न्यूज, जनकपुरधाम २० माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि जनकपुरधाम आएपछि उनीकै गाउँमा विरोध भएको छ । जनकपुरधाममा पनि मधेशी मोर्चाका कार्यकर्ताहरुले निधिको विरोध गरेका छन् ।
विरोधका बाबजुद निधि जनकपुर आएका छन् ।
नगराईनसहितका गाविसमा निधिको विरोध भएको हो । स्थानीयहरुका अनुसार नेपाली काँग्रेसका कार्यकर्ताहरुले पनि निधिको विरोध गरेका छन् ।




Madheshi people now consider Bimalendra Nidhi as a traitor who has joined hand with their enemy Nepali Congress party. He has to accept his rejection from Madheshi society. If he really cares Madheshi people and their concerns, he should immediately resign from NC and establish Madheshi Congress and lead that party. Madheshis are not accepted as Nepali by Nepali society and thus NC is only for Nepali but not Madheshi.