
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच २०७५ फागुन २६ अर्थात ८ मार्च २०१९ मा भएको ११ बुँदे सहमतिबारे धेरै भ्रमणहरु छरिएका छन्।
उक्त भ्रमहरुलाई चिर्न डा.राउतले तीन वर्ष पहिले तयार पारेको भिडियो हेर्न आवश्यक रहेको गठबन्धनका नेता चन्दन सिंहले जानकारी दिएका छन्।
मधेश स्वराज आन्दोलनको प्लान अनुसार नै सम्झौता भएको र यसले मधेश स्वराज आन्दोलनलाई बलियो बनाउने उनले बताए।
हेर्नुस् यो भिडियो



