शोकमा डुब्यो सप्तरी, जिल्लाका सबै स्थानीय तहमा एक दिन बिदा
हुलाकी न्यूज, सप्तरी । शनिबार राजविराजबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा सप्तरीका झन्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै...
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
हुलाकी न्यूज, दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल...
सार्क शिखर सम्मेलन शीघ्र गरौँः राजदूत जावेद
हुलाकी न्यूज, काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड...
दिउसो १ः३० बजेदेखि अर्को आदेश नआएसम्म विर्तामोडमा कफ्र्यू जारी
हुलाकी न्यूज, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको...
सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै प्रहरी र प्रदर्शनकारीबीच झडप, विर्तामोड तनावग्रस्त
हुलाकी न्यूज, सुरुङ्गा (झापा) । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
प्रहरी र...
सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने: आयुक्त यादव
हुलाकी न्यूज, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने...
जनकपुरमा पहिलो पटक आज घराना संगीत महोत्सव हँदै
जनकपुरधाम, ८ कार्तिक ।
जनकपुरमा पहिलो पटक आज साँझ घराना संगीत महोत्सव भईरहेको छ ।
नेपालमा बिगत ३ बर्ष देखी पूर्वीय सास्त्रीय संगीत र सदभाव प्रवर्धनको...
मिथिलाञ्चलमा छठको रौनक, तेस्रो दिन आज ‘‘खरना’’
जनकपुरधाम, ८ कार्तिक । मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा धुमधामका साथ सुरु भएको छ ।
नियम निष्ठा र बिधिपुर्बक मनाईने साँझा...
छठको तयारी पुरा
जनकपुरधाम, ८ कार्तिक ।
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व तयारी जनकपुरधाममा छठको तयारी पुरा भएको छ ।
नियम निष्ठा र विधिपुर्वक मनाईने साझा सांस्कृतिको...
मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम ।
धनुषा प्रहरीले मंगलबार मोटरसाइकल चोरी गर्ने गिरोहका तिनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको...












