Home column Page 20

column

वीरगञ्जको कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको मृत्यु

हुलाकी न्यूजः वीरगञ्ज कारागारमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कारागारमा बन्दी जीवन बिताइरहेकी वीरगञ्ज महानगर-१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने...

प्रदेश नं.२मा जनप्रतिनिधिद्वारा अमानविय व्यवहार, एकल महिलालाई कपाल काटी गाउँ घुमाईयो

हुलाकी न्यूजः पर्सामा एकल महिलालाई एक कार्यपालिक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने...

सप्तरीको मुतनी नदीमा एक पुरुषको शव फेला

हुलाकी न्यूजः सप्तरीको शम्भुनाथ नगरपालकिा ४ स्थति मुतनी नदीमा एक पुरुषको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालकिा ३ कञ्नदाहा घर भएका अन्दाज...

प्रधानमन्त्री ओलीलाई भारतबाट चेतावनी

हुलाकी न्यूजः प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतीय भगवान रामप्रति भारतीय जनताको विश्वाससँग...

प्रदेश २मा बाढी पहिरो पिडितलाई राहत दिन समिति गठन

हुलाकी न्यूजः प्रदेश नं.२मा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन...

सप्तरी मालपोतका नासु १३ हजार घुस सहित रंगेहात पक्राउ

हुलाकी न्यूजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमी सुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । आयोगका टोलीले मंगलबार...

बारामा मुद्दा मिलाउन पैसा माग्ने एक पत्रकार पक्राउ

हुलाकी न्यूजः बारामा प्रहरी हिरासतबाट लागुऔषध कारोबरी गर्ने छुटाइदिन्छु भन्दै पैसा माग्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस सङ्गठन नेपाल प्रदेश २ का...

आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती देशभरी आज मनाइँदै

हुलाकी न्यूजः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली...

म्याग्दीमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या २८ पुग्यो, १९ जनाको सामूहिक दाह संस्कार

हुलाकी न्यूजः अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका-६, ठाडाखानी, धवलागिरी-६, मराङ र मालिका-७, विममा...

लगातार वर्षाका कारण जलेश्वर डुबानमा, जताततै पानी नै पानी

हुलाकी न्यूजः विगत केही दिन देखी भई रहेको अबिरल बर्षाका कारण महोत्तरीको जलेश्वर डुबानमा परेको छ । महोत्तरी र धनुषाको सिमाना भएर बग्ने रातु...