Home Headlines3

Headlines3

जनकपुर सहित तराई मधेसमा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

हुलाकी न्यूज,जनकपुरधाम : दसैंको छैटौँ दिन आज बिहीबार जनकपुर सहित तराई क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ। माटको  प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने...

नेपाल भारत वर्ल्ड डेवलोपमेन्ट फोरम द्वारा शुभकामना आदान प्रदान र भेटघाट कार्यक्रम सम्पन

हुलाकी न्यूज,जनकपुरधाम। नेपाल भारत वर्ल्ड डेवलोपमेन्ट फोरमको जनकपूर उपमहानगरपालिका अदक्ष्य सुमन यादव को अध्यक्षतामा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रामननंद युवा क्लबको मीटिंग...

कक्षा १२ को परीक्षा मंसिरको दोस्रो साता

हुलाकी न्यूज, काठमाडौँ : –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसीर दोस्रो साता लिने गरि कार्यतालिका सार्वजनिक गर्ने भएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि...

जनकपुर : राजदेवी मन्दिरमा यसवर्ष बोकाको साटो कुभिन्डो बलि दिइने

हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामको प्रसद्धिे शक्तपिठ तथा राजा जनकको कुलदेवी राजदेवी मन्दरिमा प्रत्येक अष्टमीमा १० हजारभन्दा बढी बोकाबली प्रदान हुने गरेका छन्। तर यसवर्ष बोकाबलीको...

जनकपुरः लङ्गिहिंसा तथा बलात्कारको विरोध मानव चेन निर्माण

हुलाकी न्यूज, जनकपुरधाम : लिभिङ हुइ्त इन्भाइरोमेन्ट जनकपुरधाम द्वारा प्रदेश न २ मा भईरहेको लङ्गिहिंसा तथा बलात्कारको विरोध जनकपुरधामको जनक चोक मा सामाजिक दूरी...

जनकपुरधाममा आजदेखि दशैँ सुरु,यसरी हुँदैछ पुजापाठ

हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा दशैं आजदेखि विधिवत रुपमा सुरु भएसँगै रौनकता बिस्तारै छाउन थालेको छन्। यस वर्ष कोरोना महामारीका कारण भव्य रुपमा मेलाको आयोजना...

दसैँ मनाउन सांसद र पीएहरुलाई भत्ता

हुलाकी न्यूज, काठमाडौंः कोरोना महामारीका कारण सर्वसाधारणको जीवन अस्तव्यस्त भएको बेला संघीय सांसदहरूले दसैँ मनाउने खर्च पनि राज्यबाट असुलेका छन्। महामारीको वेला उनीहरूले नियमित तलब...

धनुषा सबैलाका चार परिवारलाई गैर आवासीय मधेशी संघको सहयोग

हुलाकी न्यूज, सबैला(धनुषा): धनुषाको सबैला नगरपालिकाबाट वैदेशिक रोज़गारीमा साउदी अरेबिया गएका मधेशीहरुले आफ्नो गाऊँका ४ परिवारलाई गैर आवासीय मधेशी संघ (NRMA) मार्फ़त आर्थिक सहयोग...

मगही जागरण अभियानमा तीब्रता

फुलगेन मगही, जनकपुरधामः मधेशमा मगही भाषा जागरण अभियानमा तीब्रता आएको छ। धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा उज्जवल युवा क्लवको आयोजनामा मगही भाषा साँस्कृती तथा जागरण...

यान संस्था द्वारा बालबालिका माथी अन्तरक्रिया कार्यक्रम शुरू

हुलाकी न्यूज, जनकपुरधाम : युथ एसोसिएसन अफ नेपाल - यानले विपद् (कोभिड-१९) मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका हुन्। महोत्तरी युवा...