डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा गर्छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

१. मोटोपन घटाउँछ ।

२. रगतमा चिनीको मात्रा घटाउछ ।

३. पिसाबको विरामीलाई लाभदायक छ ।

४. हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

५. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

६. थकाइ मेटाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.