हुलाकी न्यूज, जनकपुरधाम : मुसहर उत्थान अभियानमा नयाँ नेतृत्व चयन भएको छ। भोर नामक गैर सरकारी संस्थाले मुसहर समुदायको समग्र उत्थानको लागि सन् २००९ देखि शक्तिहिनको सशक्तिकरण अभियान संचालन गर्दै आएको छ।

सोही अभियानलाई सशक्त र प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला संयोजक तय गरिएको भोरका अध्यक्ष पचु माझीले जानकारी दिएका छन्।

माझीको संयोजकत्वमा सन् २००९ देखि हालसम्म अभियान संचालित थियो। जसको सवाल उसको नेतृत्व सिद्धान्त अनुसार नेतृत्व हस्तान्तरण गरिएको हो।

भोरको नेतृत्वमा संचालन भई रहेको अन्य अभियान जस्तै यस अभियानको मानव संसाधन स्वंय सेवा एवम सामाजिक परोपकारको सिद्धान्त अनुसार नै परिचालन भई रहेको भोरको दाबी छ।

अभियानको नयाँ नेतृत्व निम्न बमोजिम छ।

१. राष्ट्रिय संयोजक — अनुप माझी
२. सुचना प्रविधी प्राविधिक संयोजक — राज कुमार सदाय
१. प्रदेश १ संयोजक — सुदेशी रिषिदेव
२. प्रदेश १ संयोजक — भावना रिषिदेव
१. प्रदेश २ संयोजक — धनिर सदाय
२. प्रदेश २ संयोजक — सलिता सदा
१. प्रदेश ३ संयोजक — सुन्दर सदा
१. पर्सा जिल्ला संयोजक — सनोज माझी
२. बारा जिल्ला संयोजक — अस्मिता कुमारी माझी
३. रौतहट जिल्ला संयोजक — नथुनी माझी
४. सर्लाही जिल्ला संयोजक — महेश माझी
५. महोतरी जिल्ला संयोजक — रामबेचन सदा
६. धनुषा जिल्ला संयोजक — विजय सदा र अजय सदा
७. सिरहा जिल्ला संयोजक — सुनिल सदा
८. सप्तरी जिल्ला संयोजक — जयकान्त रिषिदेव र प्रविण सदा
९. सुनसरी जिल्ला संयोजक — सुरज सदा
१०. सुनसरी जिल्ला संयोजक — रामचन्द्र रिषिदेव
११. मोरङ्ग जिल्ला संयोजक — उषा रिषिदेव
१२. झापा जिल्ला संयोजक — रेखा रिषिदेव
१२. उदयपुर जिल्ला संयोजक — बनहु सदा
१३. सिन्धुली जिल्ला संयोजक — हरिलाल मुसहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.