हुलाकी न्यूज, जनकपुरधामः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छन्।

कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेट भएका छन्।

मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्ने मुख्यमन्त्रीका प्रेस संयोजक अतिस मिश्रले हुलाकी न्यूजलाई जानकारी दिए।

मुख्यमन्त्री राउत पछिल्लो समय पार्टी प्रवेशलगायतका कार्यक्रममा सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.