हुलाकी न्यूज,काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुरामभट्टराई दम्पतीलाई कोरोना पुष्टि भएको छ ।  डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । चिकित्सकहरुको सल्लाहबमोजिम हामी होम आइसेलनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,” उनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.