हुलाकी न्यूज, गौर ।
विना विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

हजारौं समर्थकहरुका साथ साहले मनोनयन दर्ता गराएका हुन् । माओवादी र एमालेसहितको बाम गठबन्धनका तर्फबाट उनी उम्मेदबार बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.