हुलाकी न्यूजः  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवाना रामको जन्मस्थल भारतको अयोध्यान नभइ पर्साको ठोरी रहेको दएिको अभव्यिक्त विरुद्धमा जनकपुरमा प्रदर्शन भएको छ । वश्वि हन्दिु परषिदको व्यानरमा युवा तथा साधुशन्तले जनकपुरमा मंगलबार बहिान जनकपुरमा प्रदर्शन गरेका हुन् ।

जनकपुरको वभिन्नि भागमा प्रदर्शन गर्दै जनकचौकमा पुगेर जुलुस कोणसभामा परणित भएको थयिो । कोणसभमा बोल्दै साधुशन्तले प्रधानमन्त्रीको उक्त अभव्यिक्तलिे वश्विका करोडौं हन्दिु धर्माबलम्बीको आस्थामाथ ब्रज्र प्रहार भएको जकिरि गरे । उक्त अभव्यिक्तलिे नेपाल र भारतबचिको सदयिौंको रोटीबेटकिो सम्बन्धमा खलल पुग्ने भएकाले अभलिम्ब अभव्यिक्त िफर्तिा लनि प्रधानमन्त्रीसंग उनीहरुले माग गरेका छन् ।

यता साधुशन्तको संगठन रामानन्दीय वैष्णव संघका महासचवि नवलकशिोर शरणले एक वज्ञिप्ती जारी गर्दै प्रधानमन्त्रीले दएिको अभव्यिक्तलिे सनातन हन्दिु धर्मग्रन्थ र हन्दिुधर्माबलम्बीको आस्थामा ठेस पुगेको ठहर गरेको छ । प्रधानमन्त्रीले अभलिम्ब उक्त अभव्यिक्त िफर्तिा नलएि कडा संघर्षमा हन्दिु समाज आन्दोलनमा जाने र त्यसबाट हुने क्षतकिो सम्पूर्ण जम्मिेबार सरकार हुने चेतावनी समेत दएिको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.