हुलाकी न्युजः पूर्वाञ्चला विश्व विद्यालयले असोज पहिलो साताबाट टाईम बोन्ड होम ईक्च्याम लिने भएको छ ।

विश्व विद्यालयले मंगलवार एक सुचना निकाल्दै नेपालमा कोरोना संक्रमण बढ्दै गर्दा स्थगित भएका स्नातक र स्नातकोत्तर तहका सेमेष्टर प्रणालीका परीक्षा टाईम बोन्ड होम ईकव्याम विधिबाट लिने जनाएको छ ।

असोज पहिलो साताबाट सञ्चालन हुने यो परीक्षा विद्यार्थीले आफनै घरमा बसी ईमेल माफर्द दिन पाउने छन् । यसका लागि विश्व विद्यालयले कलेज र परीषार्थीहरुको लागि विभिन्न नियमहरु समेत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.