हुलाकी न्यूजः धनुषामा नहरमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

शहिदनगर नगरपालिका ८ नाथपट्टी चोकस्थित कमला सिंचाई नहरमा माछा मार्ने क्रममा बिहीबा सोही ठाउँका २० वर्षीय मिथिलेश मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकोहाले जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.