हुलाकी न्यूज, जनकपुरधाम : बडादशैंको आठौं दिन जनकपुरधामको प्रसिद्ध राजदेवी माता मन्दिरमा विधिपूर्वक पशुबली दियो ।
साँझ सात बजेर १० मिनेटवाट बोकाबली प्रदान गर्न सुरु भएको बोकाबलीका लागि चारवटा ठेहा को व्यवस्थापन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.