हुलाकी न्युज, जनकपुर । धनुषा क्षेत्र नं. ३ मा नेपाली काग्रेसका नेता बिमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो मनोनयन दर्ता गराएका छन् । महताे र निधिसंगै धनुषामा माओवादी केन्द्रका नेता रामचन्द्र झाले क्षेत्र नम्बर २, मात्रिका यादवले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा विभिन्न दलका हेभिवेट नेता सहितका उम्मेदवारहरुले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । मनाेनयन दर्ता धनुषामा यस्ताे देिखयाे ः तस्बिरहरु  हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.