हुलाकी न्यूज, राजविराज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र फोरमको संयुक्त गठबन्धनबाट अध्यक्ष यादवले उम्मेदबारी दर्ता गराएका हुन् । हजारौंको सहभागिता सहित यादवले उम्मेदबारी दर्ता गराएका हुन् ।

उनीसँगै सोही क्षेत्रको विधायकमा फोरम कै शैलैन्द्र साह र राजपाका महासचिव मनिष सुमनले मनोनयन दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.