29.9 C
Janakpur
Thursday, November 14, 2019

जनकपुर उपमहानगर अपडेट : काँगे्रस राजपाभन्दा तेब्बर मतले पछाडी

  हुलाकी न्यूज, जनकपुर । जनकपुर उमपहानगरको मेयरमा राजपा काँगे्रसलाई तेब्बर मतान्तरले पछाडी पारिरहेको छ ।पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ । राजपा मेयर–५९५७ उपमेयर–३९७७ नेपाली काँगे्रस मेयर–२०२९ उपमेयर–१८३७ एमाले मेयर–६०९ उपमेयर–६१८

आचारसंहिता विपरित जनकपुरमा प्रधानमन्त्रीको चुनावी सभा

किशोर गुरु ,जनकपुरधाम। असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको चुनावमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा चुनावी सभाको संवोधन गरेका...

पढ्नुस् के भन्दै भोट माग्दैछ्न जनकपुरका मेयर उम्मेदवार लाल किशोर

हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका लागि राजपाबाट मेयर पदका लािग उम्मेदवारी दिएका लाल किशोर साहले मधेशी जनताको हक अधिकारका लागि राजपाको बाहेकको विकल्प नरहेको...

प्रम देउवासहित काँगे्रसका बरिष्ठ नेताहरु मधेश झर्दै

  हुलाकी न्यूज, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा सहित काँग्रेसका बरिष्ठ नेताहरु प्रदेश नं.२ प्रस्थान गरेका छन् । प्रदेश नं.२ मा असोज २ गते हुनगईरहेको आसन्न...

उपप्रधानमन्त्रीद्वारा चीनको ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन

हुलाकी न्यूज, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो ।  परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष...

तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील, सुरक्षा कडा बनाइयो

हुलाकी न्यूज, गौशाला । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये...

नेपालको संविधान दोस्रो संशोधन प्रस्तावमाथिको दफाबार छलफल सम्पन्न

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सकिएको छ । उक्त विधेयकको दफावार छलफलमा ५३ सांसदले भाग लिनुभएको...

एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि काम गरेको विषयमा निर्वाचन आयोगको आलोचना

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा...

थारुको केन्द्र टिकापुरमा फोरम लोकतान्त्रिक अगाडी

हुलाकी न्युज,कैलाली | थरुहट आन्दोलन पछि सुरक्षा निकायबाट निकै बल प्रयोग भएको कैलालीको टिकापुर नगरपालिकामा मधेश केन्द्रित पार्टीले अग्रता कायम गरिएको छ | टिकापुर नगरपालिकामा मेयरतर्फा...

पत्रकारिता पढ्ने विध्यार्थीलाई छात्रवृत्तिको घोषणा

हुलाकी न्यूज, काठमाण्डौं, २२ चैत । भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयद्वारा ललितपुरमा आयोजना भएको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक...

Stay connected

129,428FansLike
4,925FollowersFollow
2,200SubscribersSubscribe