30.9 C
Janakpur
Wednesday, April 24, 2019

‘रातको सन्नाटा’मा के गर्दै छन् सरोज र प्रमोद (भिडियो सहित)

हुलाकी न्यूज, काठमाडौं । फुस्टाउँदो नेपाली गित संगित क्षेत्रमा नयाँ–नयाँ प्रतिभावान गायक–गायीकाको उपस्थितिसँगै नेपाली गितसंगितले पनि दर्शन स्रोताको मन राम्रै सँग जित्न सफल भइरहेको...

स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञापनमा मोडल कार्कीको अभिनय निकै नै तारीफ योग्य

२३ असोज, काठमाडौं । रंगमञ्च, म्यूजिक भिडियो हुँदै चलचित्रमा पाइला चालेका प्रमोद यति बेला विभिन्न सरकारी विज्ञापनहरुमा पनि व्यस्त देखिन्छन् । कला यात्रामा आफ्नो उज्वल...

यस्तो छ छक्का पञ्जा २ व्यापार आँकडा

  यस बर्षको फुलपातीको दिनदेखी प्रदर्शनरत फिल्म ुछक्का पञ्जा २ुले व्यापारमा गज्जबको सफलता प्राप्त गरिरहेको छ । रिलीजको दिनदेखी नै प्रत्येक दिन करोड माथीको व्यापार...

यी हुन् सर्वाधिक टिकट बिक्रि हुने १० बलीउड फिल्म

  कुनै फिल्मलाई सुपरहिट वा फल्प भएको आँकलन गर्दा धेरैजसो बक्स अफिसमा फिल्मको प्रदर्शन र कमाईलाई आधार बनाइन्छ । कुनै फिल्म कति स्क्रिनमा रिलिज भयो...

म यो मात्र प्रार्थना गर्छु कि मेरो छोरो मजस्तो नबनोस्स् संजय दत्त

    बलिउड नायक संजय दत्त आफ्नो छोरा आफूजस्तो नहोस् भन्ने चाहेको बताएका छन् । सुनिल दत्त र नरगिसका छोरा संजय दत्तले लागुपदार्थको कुलतबाट छुटकारा पाउनका...

राम रहिमको रंगीन कहानीमा बन्नेछ फिल्म, हनिप्रितको भूमिकामा राखी सावन्त

  बलात्कारको आरोपमा २० वर्षको जेल सजायँ खेपिरहेका डेरा सच्चा सौदाका प्रमुख गुरमित राम–रहिमको जीवनमा आधारित फिल्म निर्माण हुने तयारीमा छ । सूत्रका अनुसार फिल्मको...

गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत ‘आयो दशैं’ सार्वजनिक

हुलाकी न्यूज, काठमाडौं । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं...

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने

हुलाकी न्यूज, काठमाडौँ। प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष...

भोलीदेखि भदौ ३१ गतेसम्म नाचघरमा सामाजिक यथार्थमा आधारीत नाटक ‘जूनकिरी’ लाग्ने

हुलाकी न्यूज, काठमाडौं । भोलीबाट राष्ट्रिय नाचघर जमलमा सामाजिक यथार्थमा आधारीत नाटक जूनकिरी लाग्ने भएको छ । नाटकमा नानी थापाको एक लेखन, निर्देशन र...

चलचित्र ‘ए मेरो हजुर २’: सच्चा प्रेमको प्रतिबिम्ब

रत्ननगर (चितवन), १९ भदौ । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।  देशभर ९०...

Stay connected

130,125FansLike
4,925FollowersFollow
2,089SubscribersSubscribe
error: