35 C
Janakpur
Thursday, June 27, 2019

युवा क्लब पनि आन्दोलनमा

हुलाकी न्यूज, जनकपुरधाम, १८ भदौ । उत्पीडित समुदायको माग सम्बोधन गर्न माग गर्दै जनकपुरको युवा क्लबका अगुवाहरु सडकमा आएका छन् । जनकपुरको राम चौकबाट सुरु भएको...

स्वायत्त मधेश प्रदेश कायम गर्न मुस्लिम समुदायको माग

अर्कना खातुन, काठमाडौं, १८ भदौ । नेपालगंजमा शुक्रबार मुस्लिम समुदायले रैली निकालेका छन् । शुक्रबारको नमाजपछि नेपालगंजमा नेपाल मुस्लिम संघर्ष समितिको आयोजनामा जैशपुरबाट निकालिएको...

प्रहरीले साम्प्रदायिकता फैलाउन खोजेको मधेशी मोर्चाको आरोप

हुलाकी न्यूज, जनकपुरधाम, १९ भदौ । शुक्रबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा नेकपा–माओवादीले जनकपुरमा निकालेको शान्तिपूर्ण लाठी जुलुसमा प्रहरीले गरेको हस्तक्षेपको मधेशी मोर्चाले विरोध गरेको...

बिराटनगरमा दोहोरो झडप

हुलाकी न्यूज, बिराटनगर, १७ भदौ । बिराटनगरमा बिहिबार पनि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । सीमांकनको विरोधमा जारी अनिश्चितकालिन मधेश बन्दका क्रममा बिराटनगरमा दिनहुँ...

पाउरोटी उद्योगमा लाठी चार्ज, पान पसले पनि कुटिए

हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । जनकपुरधामको भ्रमरपुरा चौकमा रहेको रामजानकी पाउरोटी उद्योगमा प्रवेश गरी प्रहरीले संचालक राजेश साहसहित कामदारहरुलाई समेत कुटपिट गरेका छन् ।...

जनकपुरमा थप ५०० प्रहरी परिचालन

हुलाकी न्यूज, जनकपुरधाम, १७ भदौ । जनकपुरमा थप प्रहरी परिचालन गरिएको छ । सिन्धुली र रामेछापबाट सशस्त्र र नेपाल प्रहरी झिकाई जनकपुरमा प्रहरीको संख्या बढाइएको...

रौतहटमा निषेधित क्षेत्र तोड्दै वृहत प्रदर्शन

राकेश यादव, रौतहट, १६ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा बुधबार वृहत प्रदर्शन गरिएको...

एमाले सभासदको घरमा तोडफोड

हुलाकी न्युज,बिरगंज १५ भाद्र । पर्सा क्षेत्र न ५ का एमाले सभासद जय प्रकाश थारुको घरमाथि प्रदर्शनकारीले तोडफोड गरेका छन् । निकै ठूलो संख्यामा...

मधेशी सभासद्को राजीनामा माग्दै आमरण अनसनमा बसेकाप्रति आयोगको ध्यानाकर्षण

हुलाकी न्यूज, जनकपुरधाम १४ भदौ । मधेशवादी दलका सभासद्हरुको राजीनामासहित दुई बुँदे माग राखी आमरण अनसनमा बसेकाहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले...

प्रेम प्रसंगमा झगडा भएको युवतीको शव इनारमा

हुलाकी न्यूज/जलेश्वर । प्रेम प्रसंगलाई लिएर परिवारजनसँग झगडा भएको युवती शव इनारमा फेला गरेको छ । महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शङ्कास्पद अवस्थामा ती...
error: