25.4 C
Janakpur
Tuesday, August 22, 2017
video

यस्तो छ वरुणको ुजुडवा २ु ट्रेलर

अभिनेता वरूण धवनको कमेडी फिल्म ुजुडवा २ु को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म वर्ष १९९७ मा प्रदर्शनमा आएको बलीउड स्टार सलमान खान,...

कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने

काठमाडौँ, । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया...

संसद्देखि स्थानीय तहसम्म महिलालाई अवसर छ ः राष्ट्रपति भण्डारी

भक्तपुर, । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताएकी छिन्। आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास...

वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर

हुलाकी न्युज, सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना...

राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान

काठमाडौँ, ६ भदौ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ । सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख...

धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर...

महोत्तरीमा आएको बाढीपछि बिरामी बढ्न थाले

हुलाकी न्युज, महोत्तरी । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको...

महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

पोखरा, ६ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँ वार्षिकोत्सव तथा...

डोली सरकारले अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन मनाइन

हुलाकी न्युज, सप्तरी । मिथिलाकी सुप्रसिद्ध कलाकार डोली सरकारले राजविराजका अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन सोमबार मनाएकी छिन । सानै उमेरदेखि कलाकारिता लागेकी सप्तरीको राजविराज...

सिरहामा १५ बोरा सुपारी बरामद

हुलाकी न्युज, सिरहा । प्रहरीले पिकअप भ्यानमा लिएर जाँदै गरेको सुपारी बरामद गरेको छ ।जनकपुरवाट सिरहाका अंकित ट्रेडर्सको नाउँमा ल्याउदै गरेको १५ बोरा (९ क्वीन्टल)...

Stay connected

124,655FansLike
4,054FollowersFollow
388SubscribersSubscribe