15.3 C
Janakpur
Saturday, February 16, 2019

श्रद्धाञ्जली सभामा सहभागीहरुमाथि रातमा धरपकडः प्रहरीले तोडे सहमति!

हुलाकी न्यूज, नेपालगंजः प्रहरी हिरासतमा मृत्यु भएका सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा सहभागीहरुमाथि प्रहरी धरपकड सुरु गरेको छ। सोमबार साँझ सहिद यादवको गाउँमा श्रद्धाञ्जली...

मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा जनसागर (फोटो–भिडियो)

हुलाकी न्यूज, बाँके (पातो) : मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा मानव सागर र्ओलेको छ। मधेशका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा मधेशीहरु...

राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श्रद्धाञ्जली दिन गएकाहरु पक्राउ

हुलाकी न्यूज, नेपालगंज : प्रहरी हिरासतमा मारिएका राम मनोहर यादवको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोहलपुर प्रहरीले यादवको लास नियन्त्रणमा लिँदै श्रद्धाञ्जली दिन पुगेका...

मधेशीहरुको बृहत्त धर्ना नयाँ दिल्लीमा सम्पन्न

हुलाकी न्यूज, नयाँदिल्ली: भारतको राजधानी नयाँ दिल्लीस्थित जंतर मंतरमा मधेशीहरुको बृहत्त धर्ना सम्पन्न भएको छ। गैर आवासीय मधेशी संघ (एनआरएमए) भारतको आह्वानमा शांतिपूर्ण धर्ना...

सीके राउतलाई राखिएको जेलमा १३ कैदीको मृत्युः मधेशतिर नपठाउन सरकारको दबाब

हुलाकी न्यूज, काठमाडौंः स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई पूर्पक्षका लागि काठमाडौंस्थित सेन्ट्रल जेलमा राखिएको छ। डा.राउतको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुस १८ गते रौतहट...

दिल्लीमा मधेशीहरुको बृहत्त धर्ना हुनेः सहभागिताका लागि एनआरएमएद्वारा अपील

हुलाकी न्यूज, नयाँदिल्ली : मधेशका विभिन्न माग राखेर भारतको राजधानी नयाँ दिल्लीमा मधेशीहरुले बृहत्त धर्ना दिने भएका छन्। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर...

कतारमा एनआरएमएको मधेशी मिलन समारोह सम्पन्न

हुलाकी न्यूज, कतार:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष...

जब मधेशसँगकाे युद्धमा नेपाल हारे…..(मधेशकाे इतिहास)

जयकृष्ण गाेइत नेपालमा पढिने–पढाइने र चर्चामा रहेकोका इतिहासका सामग्री अनुसार नेपालको पहिलो शाहवंशी राजा पृथ्वी नारायण शाहले आफ्नो जीवनकालमा ब्रिटिश विरोधी सशस्त्र सन्यासी विद्रोह दमन...

गजेन्द्रनारायण सिंहको १७ औं स्मृति दिवस: सद्भावना पार्टी नै समाप्त, सिंहको नाममा एनजीओ मात्र

बीपी साह नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह। नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई नै जान्छ। सबैभन्दा...

मधेश बलिदानी दिवसमा उपेन्द्र यादवद्वारा सरकारको चर्चाः संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं

रासस, लहान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन्। मधेश...

Stay connected

130,335FansLike
4,925FollowersFollow
834SubscribersSubscribe
error: