हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरको मतपरिणाम मत गनिदै जाँदा अझ रोचक बन्दै गएको छ । नेपाली काँगे्रसको गढ मानिने जनकपुरमा राजपा दोब्बर मतले अग्रता लिरहेको छ । भने, जनकपुर जित्ने दाबी गर्दै आएका एमाले सात गुणाले पछाडी परेको छ । हेनुस् मतपरिणाम

राजपा
१६०२८/१२२७७
नेपाली काँग्रेस
७०९५/६७०४
एमाले
२६९८/२७४७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.