२३ असोज, काठमाडौं । रंगमञ्च, म्यूजिक भिडियो हुँदै चलचित्रमा पाइला चालेका प्रमोद यति बेला विभिन्न सरकारी विज्ञापनहरुमा पनि व्यस्त देखिन्छन् ।

कला यात्रामा आफ्नो उज्वल भविष्य खोज्दै कला क्षेत्रमा प्रवेश गरेका उनी यतिबेला सफल कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल देखिन्छन् ।

उनको यहि सफल कलाकारीताको कारण नै आज उनी विभिन्न सरकारी, गैरसरकारी, संघसंस्थाहरुको विज्ञापनमा छाउन सफल मानिन्छन् ।

समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञापनमा उनै मोडल प्रमोद कार्कीको अभिनय निकै नै तारीफ योग्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.