सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइदै

हुलाकी न्यूज, काठमाण्डौ : स्वतंत्र मधेश गठबंधनका संयोजक डा. सीके राउतलाई बिहीवार सर्वोच्च अदालतमा उपस्थित गराइदैछ।

सर्वोच्च अदालतले ५ दिनभित्र उपस्थित गराउन आदेश दिए पनि नेपाल प्रहरीले १७ दिन पछि काठमाण्डौस्थित अदालतमा उपस्थित गराउन लागेको हो।

गठबंधनका अनुसार बिहीवार बिहान ६ बजे रौतहटबाट डा राउतलाई काठमाण्डौ लगिएको छ। दिउंसो १२ बजे डा राउतलाई सर्वोच्चमा उपस्थित गराउने तयारी रहेको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.