हुलाकी न्युज, सिरहा | सिरहा सदरमुकाम सिरहाको मेयरमा संघिय समाजवादी फोरम नेपाल विजयी भएका छन् | फोरमका उम्मेदवार अशेश्वर यादव र नेकपा एमाले डा. नविन यादवलाई १७१ मतले पराजित गर्दै फोरमका अशेश्वर यादव मेयर पदमा विजयी भएका छन् | फोरमका यादवले ९२३४ मत ल्याए भने नेकपा एमालेका डा. यादवले ९०६३ ल्याए थिए |

त्यस्तै उपमेयरमा नेकपा एमालेकी डा. नविता यादव विजयी भएका छन् | फोरमकी उपमेयरका उम्मेदवार शोभा देवी मण्डल ९०२० मत ल्याए भने एमालेकि डा. नविता यादव ९१६१ मत ल्याएर विजयी भएका छन् |

सिरहामा नेपाली कांग्रेसले ९ ओटा वडा जितेका छन् भने नेकपा एमाले ६ ओटा यस्तै संघिय समाजवादी फोरम ७ ओटा वडा विजयी भएको हो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.