सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा एक समुहले आगजनी

हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा गएराती आगजनी गरिएको छ । गएराति एक अपरिचित समुहले आगजनी गरेको छ । आगजानीबाट नगरपालिकाको कार्यालयमा दैनिकी कामकाज प्रभावित भएको छ ।

आगजनीबाट नगरपालिकाको कार्यालयभित्र रहेका सबै सरसामानहरू लगायत फर्निचरहरु जलेर नष्ट भएका छन् । आगजानीमा संगल्नग रहेका समुहको खोजी जारी रहेको प्रहरीले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.