हुलाकी न्युज, सिरहा | सिरहा नगरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले शपथ ग्रहण लिनुका साथै पदभार सम्हालेका छन् | मेयर अशेश्वर यादव सहित उपमेयर डा. नमिता यादव तथा वडा अध्यक्षहरु र सदस्यहरु समेत शपथ ग्रहण गरेका छन् |

जि.स.स.को समिक्क्षलयमा सोमबार आयोजित शपथ ग्रहण तथा प्रमाण-पत्र वितरण समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले पदीय गोपनियता कायम राखी शपथ ग्रहण गरेका छन् |

सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव र उपमेयर डा. नमिता यादव सहित नवनिर्वाचित पदाधिकारीहरुले सामुहिक शपथ ग्रहण गरे |

शपथ ग्रहण सम्पन्न भए लगतै मेयर अशेश्वर यादव र उपमेयर डा.नमिता यादवले सिरहा नगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.