हुलाकी न्यूज, साउदी (जेद्दा) :
साउदीमा अलपत्र परेका नेपालीहरुको अवस्था कष्टकर बन्दै गएको छ। उनीहरुको उद्धारका लागि नेपाली दूतावासले पनि कुनै पहल नगरेको अलपत्र परेकाहरुको भनाई छ।

करिब ४ महिनादेखि उनीहरु अपलत्र रहेका छन्। नेपाल फिर्ताका लागि दूतावास पनि धाउने गरेका छन्। तर, उनीहरुलाई न कम्पनीले न दूतावासले सहयोग गरेको बताएका छन्।

हुलाकी न्यूजलाई प्राप्त भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.