गैर अावासीय मधेशी संघले मनाए बिश्वकर्मा जयन्ती

हुलाकी न्यूज, न्यू दिल्ली : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले भारतकाे राजधानी न्यूदिल्लीस्थित फतेपुर शाखाले मनाए बिश्वकर्मा जयंती मनाएकाे छ। संघले अायाेजना गरेकाे कार्यक्रममा साेमबार बिश्वकर्मा पुजापाठमा सयभन्दा बढी मधेशीको सहभागिता रहेकाे थियो।

संघका सन्तोष बिश्वाशले मधेशीहरु विश्वभरी जहाँ रहेपनि आफ्नो सस्कृतिकलाई प्रमाेट गरिरहेकाे बताए। एकअर्कामा शुभकामना आदानप्रदान गरी बिश्वकर्मा पुजापाठ सम्पन गरिएकाे विश्वासले जनाए।

बिश्वकर्मा पुजापाठको अवसरमा अायाेजित कार्यक्रमलाई सम्बोधन गर्दै बिश्वाशले मधेशी एकतालाई बिदेशमा सुदृढ़ पार्दै (एनआरएमए) संगठनलाई नयाँ उचाईमा पुर्याउन आह्वान गरे।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.