हुलाकी न्यूज, काठमाडौं । फुस्टाउँदो नेपाली गित संगित क्षेत्रमा नयाँ–नयाँ प्रतिभावान गायक–गायीकाको उपस्थितिसँगै नेपाली गितसंगितले पनि दर्शन स्रोताको मन राम्रै सँग जित्न सफल भइरहेको छ ।

आम दर्शक स्रोताकै रोजाइमा पर्न सफल गित ‘रातको सन्नाटा’ ले पनि यतिबेला निकै चर्चापरिचर्चा बटुल्न सफल भएको छ ।

सुनील गिरीको शब्द, संगित तथा स्वरमा रहेको यस गितको एरेन्ज रिकेश गुरुङ र विजय श्रेष्ठले गरेका हुन ।
अहिलेको समय सार्दभिक यूवाहरुको यर्थाथता चित्रण गरिएको यस गितको म्यूजिक भिडियो निर्देशन सरोज बहादुर शाही (टाइगर)ले गरेका हुन । भने उहि निर्देशक सरोज बहादुर र प्रमोद कार्कीले उत्कृष्टि अभिनय गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.