हुलाकी न्युज, रुपन्देही | राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदेश त्रिपाठीको पकर क्षेत्र नवलपरासीको क्षेत्र नं ६ मा न्यून मतदान भएको छ | नवलपरासीको भुजहवा मतदान केन्द्रमा दिउसो १ बजे सम्म जम्मा २ मत खसेको छ|

हुलाकी न्युजसंग कुराकानी गर्दै त्रिपाठीले आफुहरु निर्वाचनको करा बिरोध गरिएकोले यस क्षेत्रको मतदान अहिले सम्म असफल रहेको बताए | नवलपरासीका जनताहरु मधेश आन्दोलनको पक्षमा भएकोले मतदान गर्न नगएको त्रिपाठीले बताए | यस सम्बन्धित थप बिवरण सझा सम्म आउने निर्वाचन आयोगले जनाएको छ |

तस्बिर: कंचन झाको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.