हुलाकी न्यूज, काठमाडौं : नवगठित जनता समाजवादी पार्टी (जसपा)को निर्वाचन आयोगमा दर्ता प्रयोजनका लागि विधान र घोषणा पत्र तयार भएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको पदाधिकारीहरुले विधान पारित गर्ने तयारी गरेको छ।

दुबै दलको विधान समस्यौदा समितिले उक्त विधान र घोषणा पत्र तयार पारेका हुन्।

यसमा अझै थपघट हुन सक्ने जनाइएको छ।

BIDHAN-OF-JSP



GHOSHNA-PATRA-OF-JSP

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.