हुलाकी न्यूजः कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट महोत्तरीका एक जनाको मृत्यु भएको छ । महोत्तरीको ३ मडैका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.