हुलाकी न्यूज, काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।
संयुक्त राज्य अमेरिकाको निमन्त्रणामा उहाँ यही असोज २८ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले अमेरिकाका सुरक्षा निकायसँग आगामी दिनमा कसरी हित अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.