मधेश- तराईमा रसायनिक मलकाे हाहाकार जनमत पार्टीको पहल जारी

हुलाकी न्यूज़ बाकें :- डा. सि के राउत नेतृत्वको जनमत पार्टीका नेताहरु अाज बाकें जिल्लाकाे विभिन्न सम्बन्धित कार्यालयहरुमा अनुगमनगरी रसायनिक मल अभावकाे जानकारीगराउंदै किसानहरुलाई यूरियावितरणगर्न कार्यालयहरुलाई अनुराे धगरेकाे छ।

जनमत पार्टीको नेता द्वय अब्दुल खानं र ईरफान शेषकाे नेतृत्वमा गएकाे अनुगमन टाेली,जिल्ला कृषिविकास निर्देशनालयकाे प्रमुख सागर ढकालसंग छलफलगर्दा” हामी कृषकहरुलाई प्राविधिक सहयाेग मात्र गर्नसक्छाै!”

पुन: टाली जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक सि डि अाे ज्यूसंग कुरागर्दा उहांले” स्थानिय सरकारले अाफ्नाे जिम्मेवारीबाट बिमुखहुदां याे समस्या श्रृजनाभएकाेछ,अाउने दिनमा मलकाेलागि हामी अावश्यक पहलगरिनेछाैं,उहांले खुलेर जनमत पार्टीको प्रशंस्सागरिनु भयाे। अाजै डेलीगेशन टाेली जिल्ला कृषि समाग्री संस्थानमा पुगी क्षेत्रीय प्रवन्धक रमेश पाैडेलसंग भेटगी कसरी कृषकहरु मल खाद प्राप्तगर्छन छलफलमा उहांले” बाकें जिल्लामा ६४५८.५ मेट्रिकटन यूरियाकाे अवश्यकता छ तर हामीलाई अहिले सम्मा २३०० वाेरा मात्र प्राप्तभएकाे हुनाले हामी अाफैं वितरणगर्न समस्या झेलिरहेका छाैं याे समस्या नेपाल सरकारकाे समस्या हाे मलकाे लागी अावश्यक बजेटकाे विनयाेजन नहुदां हामी मल झिकाउना सकेका छैनाैं,मलकाेलागि १५ अर्व रुपैयांकाे अावश्यता छ तर ९ अर्ब रुपैयां मात्र विनयाेजन,मल अाई पुगन अझै १५/२० दिन सम्म लाग्न सकिने जानकारी दिनुभयाे। भएकाेछ।”डेलीगेशन टाेलीमा नेताहरु अब्दुल खानं,ईरफान शेष,अनवर खानं अाजाद,माेहम्मद हुसेन शाह,दिपक पासी ,हेम राज धाेवीकाे समेतकाे उपस्थिति थियाे

नेपाललाई कृषि प्रदान देश र देश विकासकाे मेरुदण्डकाे दुहाई दिने नेताहरु कृषि क्षेत्रलाई षड्यन्त्रपुर्वक पछि पार्दै किसानहरुलाई गुमराह गरिनेकार्य प्रति जनमत पार्टी खेद ब्यक्तगर्दै कृषि क्षेत्रलाई सबलबनाउन हार्दिक अनुराेध गर्दछ,यदि किसानहरुलाई समय मल उप्लब्धनभए हामी अान्दोलन सम्माकाे कार्यगर्छाैं।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.