जनकपुरधाम, १७ कार्तिक ।
धनुषामा विभिन्न दलका हेभिवेट नेता सहितका उम्मेदवारहरुले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले क्षेत्र नम्बर ३, माओवादी केन्द्रका नेता रामचन्द्र झाले क्षेत्र नम्बर २, मात्रिका यादवले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै राजपा नेता राजेन्द्र महतोले पनि क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । धनुषा ३ मा निधि र महतोको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
वेभिवेटसहितका अरु उम्मेदवारहरु तामझामका साथ जिल्ला निर्वाचन कार्यालयमा पुगेका आ–आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् ।

भिडियो हेर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.