एजेन्सी, १० वैशाख । भारतमा कोरोनाको संक्रमणका कारण ६ सय ४० जनाको मृत्यु भएको छ ।

कोभिड १९ बाट संक्रमितको संख्या २० हजार नाघेको छ । २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा मृतकको संख्या ६ सय ४० पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तथ्यांकमा भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ ।
भारतको पछिल्लो अपडेट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.